रौतहटबाट गएराती तिन वटा खसी चोरी

मंसिर ०२ गते रौतहट ।रौतहटबाट गएराती तिन वटा खसी चोरी भएको छ । जिल्लाको गुजरा नगरपालिका ४ पोखरभिण्डाबाट ३ वटा खसी चोरी भएको छ।स्थानीय संजय थापाको घरबाट राती ढोकाको ताल्चा फुटाई बाधि राखेको ३ वटा खसी चोरको समूहले चोरी गरी लगेका छन् ।करीव ७० हजार मूल्य बराबरको उक्त खसीहरु चोरी भएको दसि धनि थापाले जनाएको … Continue reading रौतहटबाट गएराती तिन वटा खसी चोरी